News24 Nepal
News24 Nepal
  • 67 021
  • 969 976 493
चरम राजनीतिको सिकार भयो हाम्रो शिक्षा क्षेत्र ?- ISSUE OF THE DAY
चरम राजनीतिको सिकार भयो हाम्रो शिक्षा क्षेत्र ?- ISSUE OF THE DAY
Guest: Laxmi Kisore Subedi/Kosh Bahadur GC
Host: Rohan Shrestha
SUBSCRIBE:
ua-cam.com/users/news24tvchannel
nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts
Переглядів: 40

Відео

पूर्व राष्ट्रपतिको ‘राजनीति मोह’ ! ओलीलाई काउण्टर की नेकपा ब्यूत्याउने अस्त्र ?- NEWS24 TV
Переглядів 908
पूर्व राष्ट्रपतिको ‘राजनीति मोह’ ! ओलीलाई काउण्टर की नेकपा ब्यूत्याउने अस्त्र ?- NEWS24 TV SUBSCRIBE: ua-cam.com/users/news24tvchannel nbcnepal www.tiktok.com/@news24np?lang=en WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts
बजेटप्रति चौतर्फी असन्तुष्टि, भौतिक पूर्वाधार मन्त्री र अर्थमन्त्री निशानामा- NEWS24 TV
Переглядів 463Годину тому
बजेटप्रति चौतर्फी असन्तुष्टि, भौतिक पूर्वाधार मन्त्री र अर्थमन्त्री निशानामा- NEWS24 TV SUBSCRIBE: ua-cam.com/users/news24tvchannel nbcnepal www.tiktok.com/@news24np?lang=en WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts
विद्यार्थीका लागि डिजिटल साक्षरता किन महत्वपूर्ण, डिजिटल बैंकिङ र डिजिटलवालेटका कुरा-DIGITAL BANKING
Переглядів 1282 години тому
विद्यार्थीका लागि डिजिटल साक्षरता किन महत्वपूर्ण, डिजिटल बैंकिङ र डिजिटलवालेटका कुरा -DIGITAL BANKING SUBSCRIBE: ua-cam.com/users/news24tvchannel nbcnepal www.tiktok.com/@news24np?lang=en WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts
AFTERNOON NEWS FATAFAT- NEWS24 TV
Переглядів 2,4 тис.2 години тому
AFTERNOON NEWS FATAFAT- NEWS24 TV SUBSCRIBE: ua-cam.com/users/news24tvchannel nbcnepal www.tiktok.com/@news24np?lang=en WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts
घेरिए प्रचण्ड, किन बटारिए ओली र रवि ?- NEWS24 TV
Переглядів 5 тис.3 години тому
घेरिए प्रचण्ड, किन बटारिए ओली र रवि ?- NEWS24 TV SUBSCRIBE: ua-cam.com/users/news24tvchannel nbcnepal www.tiktok.com/@news24np?lang=en WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts
स्वदेश मै शिक्षाः समस्या, अवसर र चुनौती ?- NEWS24 TV
Переглядів 3874 години тому
स्वदेश मै शिक्षाः समस्या, अवसर र चुनौती ?- NEWS24 TV SUBSCRIBE: ua-cam.com/users/news24tvchannel nbcnepal www.tiktok.com/@news24np?lang=en WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts
एनजीओको खाजा बोकेर रामहरि खतिवडा समिति बैठकमा - NEWS24 TV
Переглядів 2,1 тис.5 годин тому
एनजीओको खाजा बोकेर रामहरि खतिवडा समिति बैठकमा - NEWS24 TV SUBSCRIBE: ua-cam.com/users/news24tvchannel nbcnepal www.tiktok.com/@news24np?lang=en WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts
प्रदेशः फाल्ने वा सम्हाल्ने ? CHHA PRASNA
Переглядів 1637 годин тому
प्रदेशः फाल्ने वा सम्हाल्ने ? CHHA PRASNA PRESENTER : MADAN KHATI SUBSCRIBE: ua-cam.com/users/news24tvchannel nbcnepal www.tiktok.com/@news24np?lang=en WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #CHHAPRASNA #Shorts
करोडौंको सडकमा लाखौंको चलखेल, काममा ठेकेदारको झेल ! - NEWS24 TV
Переглядів 5577 годин тому
निर्माण कम्पनीको लापरवाहीका कारण कञ्चनपुरमा वषौं देखि हुलाकी राजमार्ग अलपत्र रहेको छ । निर्माण सम्पन्नका लागि ६ पटकसम्म म्याद थप गर्दा समेत आफ्नो दायित्व पुरा गरेको छैन निर्माण कम्पनीले । अहिले त झन् निर्माण भएको केही भागमा समेत कालोपत्रे नै भत्किन थालेको छ । SUBSCRIBE: ua-cam.com/users/news24tvchannel nbcnepal www.tiktok.com/@news24np?lang=en WEBSITE : www.news24nepal.tv #News24...
MORNING NEWS FATAFAT - NEWS24 TV
Переглядів 10 тис.11 годин тому
MORNING NEWS FATAFAT - NEWS24 TV SUBSCRIBE: ua-cam.com/users/news24tvchannel nbcnepal www.tiktok.com/@news24np?lang=en WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #fatafat #Shorts
यस्तो छ आजको राशिफल - ०४/०३/२०८१ । न्यूज २४ टिभी
Переглядів 76913 годин тому
यस्तो छ आजको राशिफल - ०४/०३/२०८१ । न्यूज २४ टिभी SUBSCRIBE: ua-cam.com/users/news24tvchannel nbcnepal www.tiktok.com/@news24np?lang=en WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #rashifal
श्रीकेशको ठगीलाई बालेनको घोक्रेठ्याक, होला त कारबाही ? - NEWS24 TV
Переглядів 22 тис.20 годин тому
सप्तऋषि ओयल एन्ड कस्मेटिक्स इन्डष्ट्रीले उत्पादन गरेकोे श्रीकेश तेलले कपाल झर्न रोक्ने तथा नयाँ कपाल उमार्ने दाबीसहित विक्री वितरण हुदै आएको थियो । तर, आयुर्वेदिक औषधी तेलका रुपमा प्रचारप्रसार गरिएको श्रीकेश तेल अवैध रुपमा विक्री वितरण हुदैंँ आएको तथ्य बाहिरिएको छ । कलाकार, नेता र प्रधानमन्त्रीको हातमा समेत परेको श्रीकेश तेलबारे उठेको सार्वजनिक प्रश्नपछि काठमाडौं महानगरपालिकाले अनुसन्धानका लागि...
रास्वपाको बार्गेनिङ योजना, सत्ता स्वाद बोकेरै राजीनामा ! - NEWS24 TV
Переглядів 7 тис.20 годин тому
सरकारमा सहभागिताबारे समीक्षा गर्ने बेला भयो भन्दै सार्वजनिक अभिव्यक्ति दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा खेलकुद मन्त्रीलाई प्रधानमन्त्री प्रचण्डले जवाफ फर्काएका छन् । पछिल्ला दिनहरुमा सत्तामा पुनः फेरबदलको हल्ला छ । यस्तै हल्लाका बीच रास्वपा नेताले सरकार छोड्नसक्ने भन्दै अभिव्यक्ति दिएका थिए । तर, प्रधानमन्त्री प्रचण्डले रास्वपाले पहिचानका लागि यस्तो गरेको हुनसक्ने भन्दै कडा शब्दमा जव...
TODAY 8 PM NEWS 🔴 रास्वपाले सरकार छोड्छु भन्दा प्रचण्डले पत्याएनन् | NEWS 24 TV/2024/06/17
Переглядів 8 тис.21 годину тому
TODAY 8 PM NEWS 🔴 रास्वपाले सरकार छोड्छु भन्दा प्रचण्डले पत्याएनन् | NEWS 24 TV/2024/06/17 SUBSCRIBE: ua-cam.com/users/news24tvchannel nbcnepal www.tiktok.com/@news24np?lang=en WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #news8
EVENING NEWS FATAFAT - NEWS24 TV
Переглядів 6 тис.21 годину тому
EVENING NEWS FATAFAT - NEWS24 TV
बालेनलाई फेरि दलहरुको अवरोध, असन्तुष्ट वडाध्यक्षहरुले गरे घेराबन्दी ! - NEWS24 TV
Переглядів 9 тис.21 годину тому
बालेनलाई फेरि दलहरुको अवरोध, असन्तुष्ट वडाध्यक्षहरुले गरे घेराबन्दी ! - NEWS24 TV
Today Top 50 News Headlines | News 24 TV | 2024/06/17
Переглядів 3,8 тис.21 годину тому
Today Top 50 News Headlines | News 24 TV | 2024/06/17
वर्सेनि १ लाख बढि विद्यार्थीले देश छोड्दै, अर्थतन्त्रमै धक्का - NEWS24 TV
Переглядів 1,5 тис.22 години тому
वर्सेनि १ ला बढि विद्यार्थीले देश छोड्दै, अर्थतन्त्रमै धक्का - NEWS24 TV
रास्वपाले सरकार छाड्ला ? एमालेको बढ्दो लगाम र बालेन झमेला । POWER NEWS
Переглядів 115 тис.22 години тому
रास्वपाले सरकार छाड्ला ? एमालेको बढ्दो लगाम र बालेन झमेला । POWER NEWS
भ्यु टावर बनाउनको लागि अर्बौँ खर्च, खेल मैदानको लाइटसम्म फेर्न सक्दैन सरकार - NEWS24 TV
Переглядів 11 тис.22 години тому
भ्यु टावर बनाउनको लागि अर्बौँ खर्च, खेल मैदानको लाइटसम्म फेर्न सक्दैन सरकार - NEWS24 TV
जितविहिन नेपाल, ब्याटिङ नचल्दा हरेक खेलमा मार - NEWS24 TV
Переглядів 1,7 тис.22 години тому
जितविहिन नेपाल, ब्याटिङ नचल्दा हरेक खेलमा मार - NEWS24 TV
पालिकामा कस्तो बजेट जनप्रिय हुन्छ ? सिंहदरवार, प्रदेश र पालिकामा समन्वयको अभाव । ISSUE OF THE DAY
Переглядів 40522 години тому
पालिकामा कस्तो बजेट जनप्रिय हुन्छ ? सिंहदरवार, प्रदेश र पालिकामा समन्वयको अभाव । ISSUE OF THE DAY
अत्यावश्यक सेवा बन्द गर्दा पनि सरकार मुकदर्शक, चलेन कारबाहीको डण्डा - NEWS24 TV
Переглядів 9 тис.22 години тому
अत्यावश्यक सेवा बन्द गर्दा पनि सरकार मुकदर्शक, चलेन कारबाहीको डण्डा - NEWS24 TV
लेडी टाइगरको चर्चामा पुजा शर्मा भन्छिन: रेखापछि हिम्मतवाली त मै हो ।Pooja Sharma I E- TALK
Переглядів 18 тис.23 години тому
लेडी टाइगरको चर्चामा पुजा शर्मा भन्छिन: रेखापछि हिम्मतवाली त मै हो ।Pooja Sharma I E- TALK
सरकारमाथि ओलीको निरन्तर ‘कचकच’, समर्थनको विषयमा रास्वपाभित्र मतभेद ! - NEWS24 TV
Переглядів 15 тис.2 години тому
सरकारमाथि ओलीको निरन्तर ‘कचकच’, समर्थनको विषयमा रास्वपाभित्र मतभेद ! - NEWS24 TV
गगनको रौद्र रुप ! रविलाई आफ्नै मन्त्रीबाट खतरा ! सत्तामा अब अर्को ट्विस्ट ! CALL 24
Переглядів 68 тис.2 години тому
गगनको रौद्र रुप ! रविलाई आफ्नै मन्त्रीबाट खतरा ! सत्तामा अब अर्को ट्विस्ट ! CALL 24
ओली-प्रचण्ड ‘दोहोरी’ ! विरोधमा ओली, ढुक्क प्रचण्ड ? - NEWS24 TV
Переглядів 12 тис.2 години тому
ओली-प्रचण्ड ‘दोहोरी’ ! विरोधमा ओली, ढुक्क प्रचण्ड ? - NEWS24 TV
AFTERNOON NEWS FATAFAT - NEWS24 TV
Переглядів 8 тис.2 години тому
AFTERNOON NEWS FATAFAT - NEWS24 TV
युवा टिकाउन रोजगारी र विद्यार्थीलाई पढ्दै कमाउने वातावरण दिन आवश्यक ? - NEWS24 TV
Переглядів 4642 години тому
युवा टिकाउन रोजगारी र विद्यार्थीलाई पढ्दै कमाउने वातावरण दिन आवश्यक ? - NEWS24 TV

КОМЕНТАРІ

  • @milankarki7416
    @milankarki7416 6 хвилин тому

    Jaya rpp🕉️🇳🇵

  • @asharegmi4158
    @asharegmi4158 7 хвилин тому

    ❤😂😂😂😂

  • @amritbhujel4444
    @amritbhujel4444 11 хвилин тому

    Rasopa ko Gaaf Matra Bhayo

  • @shankarkhadka7748
    @shankarkhadka7748 14 хвилин тому

    भय भरको शक्त लगायर नसके पछि के गर्नु त

  • @rajuchalise5933
    @rajuchalise5933 16 хвилин тому

    जुका जति ढाडिए पनि रगत चुस्न छोड्दैन

  • @sunMoon-vp1zh
    @sunMoon-vp1zh 17 хвилин тому

    KP Oli KO mal ho

  • @PremSingh-nz6bi
    @PremSingh-nz6bi 18 хвилин тому

    गोविन्द केसी माचिक्ने मर्रनु पर्छ तब अलि सहि हुन्छ

  • @goremagar
    @goremagar 18 хвилин тому

    Let's try once .... If it goes out of management ... It can be banned again जय देश जय चरेस🙏

  • @HariChongbang
    @HariChongbang 21 хвилина тому

    यो पत्रकार पनि कसैको चम्चे भएर बोले।

  • @Xyzing.ongbing
    @Xyzing.ongbing 22 хвилини тому

    एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

  • @bulubidhyafoundation5361
    @bulubidhyafoundation5361 23 хвилини тому

    कोही राजनीति गर्छन कोही छोड्छन् । उसको निजी कुरा हो । यहाँ त मरेको बाघको छाला काढ्नेहरू पछि लागे हो ।

  • @chandramagar
    @chandramagar 26 хвилин тому

    राजनीति हैन लाजनिति हो फोहोरी खेल

  • @narayankarki1023
    @narayankarki1023 30 хвилин тому

    😮😮😮😮

  • @ManjuSharma-jh2ep
    @ManjuSharma-jh2ep 31 хвилина тому

    पहिला पहिलाका बैठकहरू यसै गरेर हुन्थ्यो होला। अब फेरिका बैठक आज खाजा भएछ अब फेरिका बैठकमा सिसी क्यामेरा प्रत्यक्ष लाइभ होला। यो कुरा बुझेर बैठक बस्नुहोला। आज बहिष्कार गर्नेहरू

  • @BabuSakya
    @BabuSakya 33 хвилини тому

    Nepal desh bachaunu xa vane..balen jindabad vanauu

  • @PurusottamBasnet
    @PurusottamBasnet 43 хвилини тому

    Natak nadekhawo auta g.b.rai aakash ma hos patal ma hos aagadi kee sarkar le vagayo van6 naran kaki sanga kumjodera bas6 ravi gaffadi

  • @ganeshgautam5181
    @ganeshgautam5181 44 хвилини тому

    😅😅kkik😅9okkoiOokK😅kOokoKkKoooKio😅😅😅

  • @DilrajMagar-rg7xq
    @DilrajMagar-rg7xq 45 хвилин тому

    Gandaki ko

  • @sushil7567
    @sushil7567 49 хвилин тому

    गणतन्त्र सङ्घीय लोकतान्त्रिक भन्नुनै राष्टघातीहो

  • @rakeshthakureeofficial
    @rakeshthakureeofficial 54 хвилини тому

    तिमी खाते हरु ले आफ्नो छोरा छोरी लाई ठूलो ठूलो देश पढाउन पठाउन हुने अनि अरूले जान नहुने???

  • @user-se6gz8xr5o
    @user-se6gz8xr5o 55 хвилин тому

    कस्तो खालको पत्रकार महसाय हुन् नि, पत्रकारीका कस्तो हो? देशको सम्भिधान विपरीत छन की , देशले येस्ता पूर्व ओहदालाई दिने सेवा सुबिधा मा हेरफेर तँ गर्नै पर्दछ नत्र देशले भार थेग्न सक्दैन्। अर्को कुरा रास्त्र प्रमुख हुँदै मा पूर्व भैसकेपछी केही काम गर्नै हुदैन्, भन्ने सोच्को अन्त्य हुन् पर्दछ।

  • @chakrachakra7509
    @chakrachakra7509 57 хвилин тому

    बिरेन्द्र जैरु सर धरानको पनि निउज नबाउने हो पत्रकार भनेको देशैभरिको समाचार बनाउने होला यी पार्टीको झोलेहरुले ktm मात्रै होइन धरानको वडा अध्यक्षहरुले बहिस्कार गरेको छ

  • @NagendraKhulal-sf8gn
    @NagendraKhulal-sf8gn 57 хвилин тому

    Yo prachada vanne manchhe harami rahechh yar

  • @dibakarbasnet3624
    @dibakarbasnet3624 Годину тому

    योपित पत्रकार कालोकाङरेसकोझोलेहोव

  • @sharathisharma4071
    @sharathisharma4071 Годину тому

    Namaskar.

  • @Dless223
    @Dless223 Годину тому

    Kp oli moryo vani tyahi view tower ma gadna lai banaiko hola... Lajsaram navayeko Chorharu comission khor.

  • @nepalsoniyabhusal3238
    @nepalsoniyabhusal3238 Годину тому

    चुच्चे नक्सा छाप्न नदिए बिशाल नेपाल को नक्सा छापे बल्ल चुप्प लाग्छन् कि । 0:60

  • @bharatdhamala8852
    @bharatdhamala8852 Годину тому

    फेरी कता तो घ्यु चाटेर आए यीनी ३ महीना मा यो भन्दा धेरै कुनै माईकालाल ले गरेका पनी छैन गर्नै वाला आऊने पनी छैन। दीन दीनै पात नीमोठ्ने,कोपीला नीमोठ्ने बाहीर केही देखायो स्टन्ट भन्ने न देखाए केही गरेन भनेर भ्रम छर्ने पनी मीडीया नै हो। कयौं काम हरू दीर्घकालिन रूप मा गर्न पर्मे हुन्छ समय लाग्छ नी। तपाई हरू लाई नै त हो नी दीन दीनै हेडलाइन चाहीने चाहे १ दीन टीकोस तर दीन दीनै हेडलाइन चैं चाहीयो। यो देश वीगार्न जती राजनीती दल हरू छन् त्यती नै मीडीया हरू पनी छन। पहीले पहीले मीडीया ले झकझकाएको जस्तो लाग्थ्यो आजभोली पालै पालो रीस फेंकेंगे जस्तो मात्र लाग्छ।

  • @ChiranjibiPyakurel-un9yo
    @ChiranjibiPyakurel-un9yo Годину тому

    रबितआेलिकाे गाेटिभए

  • @dilliramandhakal4532
    @dilliramandhakal4532 Годину тому

    RSP shouldn't have joined the government at the first place. If they have delivered good services, I see no reason to be in hurry to leave the government. In case they leave the government, it won't help their damage control purpose.

  • @Aakarmad_sanjyal
    @Aakarmad_sanjyal Годину тому

    good lingdhen🙏

  • @basantapaudel8455
    @basantapaudel8455 Годину тому

    यी पनि १२ भाइ क्लबको सदश्य रैछन।😂😅

  • @prabeshpandey4050
    @prabeshpandey4050 Годину тому

    Bharist chari haru ko kuro

  • @rajkumarkhatri1415
    @rajkumarkhatri1415 Годину тому

    यो गोबिन्द केसि भन्ने कस्तो जन्तु रहेछ नेपाल मा कलेज खोल्दा यस्को के जान्छ

  • @Krishan-iw1sp
    @Krishan-iw1sp Годину тому

    Right news sir

  • @UrmilaKhadka-tj2nb
    @UrmilaKhadka-tj2nb Годину тому

    बालेन जिन्दावाद / मरेका सिनो झोले मुर्दावाद

  • @ShambhuThapa-hg6jv
    @ShambhuThapa-hg6jv Годину тому

    नमस्कार सर 🙏🙏🙏

  • @MayaShrestha-cp5pz
    @MayaShrestha-cp5pz Годину тому

    Always my favorite actor puja sharma Daanvi asar 7 waiting

  • @manaharibaral7184
    @manaharibaral7184 Годину тому

    ३६/३७सालतिर प्रयोगमा आएको निकै लोकपृय भएको हाल सबैले बिर्सेको शब्द प्रतिकृयाबादी पूर्व प्रधान मन्त्रीको मुखबाट सुन्दा अचम्म,ताज्जुव आश्चर्य लाग्यो।

  • @alsonsharma1941
    @alsonsharma1941 Годину тому

    हिजो रबि र केपि ओली प्रचण्डेलाई यूगान्तकारि भन्दै हात धोएर गएको हैना?? अहिले प्रचण्डलाई गलत भन्ना लाज लाग्दैन 13 भाई? यो देशलाई सधै प्रतिसोध र बिध्वंसकारी बनाऊने केपि ओली मुख्य खलपात्र हो र त्यस्को मतियार हुने रबिलाई नि एस्को दोष दिनू पर्छ

  • @UrmilaKhadka-tj2nb
    @UrmilaKhadka-tj2nb Годину тому

    जय बालेन❤🐅

  • @user-bq2so5ot7w
    @user-bq2so5ot7w Годину тому

    Damak ma view Tower ko sato auta inter national cricket studum banako vayo hunthiyo

  • @shyamtiwari353
    @shyamtiwari353 2 години тому

    samiti sabhaapati khatiwada ko anumati bina kasari tyo khaja ra NGO pratinidhi so baithak kothaa maa kasari aae yasko jimmewaari khatiwada le linai parchha yasko chhanbin gari khatiwada lai barkhaast garnuparchha....rajya ko mantri sarah ko subidhaa khaane ani bideshi laai aafno desh ko niti niyam banaaune sthal ma prabesh garaaune jo sukai bhae pani desh drohi hun

  • @sauravkc141
    @sauravkc141 2 години тому

    Tribhuwan University le exam deko 1 barsa bhanda badi huda nii results publish gardina Nepal ma padera k garnu na future xa na results aauxa time ma

  • @makegurung9130
    @makegurung9130 2 години тому

    View tower ani anavasyak International Airport

  • @kumargurung6935
    @kumargurung6935 2 години тому

    Meyar Balean shah ko jaya hoas Vrasta party Vrastachari Netaharu lai Bahiskar garau 👊👊👊😡😡😡

  • @user-rb3jf9xp3y
    @user-rb3jf9xp3y 2 години тому

    Kam garera dekha chatak nadekha naya chatake ni?Purano ko tal dekhe kai ho

  • @lekhmagar8237
    @lekhmagar8237 2 години тому

    बल्ल, बाले ठिक बोले

  • @MayaShrestha-cp5pz
    @MayaShrestha-cp5pz 2 години тому

    Lady tiger puja sharma❤️❤️

  • @achyutneupane1205
    @achyutneupane1205 2 години тому

    Rabi jikura keho tukarbahihis ramharilai